Monday, October 20

म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु

म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!

बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!

प्रतिस्पर्दी बनाउछौ येदि माँयाको खेलमा
मै हारेर बरु तिम्रै , जित लेख्दिन्छु !!

तिम्रो मुस्कान अनि सफल जिन्दगीको कथा
मेरो पीड़ा अनि आँसू , सित लेख्दिन्छु !!


3 comments:

Sunil tiwari said...

म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!

वाह वाह बुनु ! :))

Unknown said...

म गजल लेख्दिन्छु, अनि गीत लेख्दिन्छु
दुनियाले इर्ष्या गर्ने, प्रीत लेख्दिन्छु !!

बन्न सके "हामी" मिलेर "तिमि" अनि "म"
भन साथ दिन्छौ? मिठो अतित लेख्दिन्छु !!
वाह वाह क्या गजल छ गरिमा

Garima :) said...

Thank you :)

Post a Comment

My Blog List

Powered by Blogger.